131
Shares
काठमाडौं । काठमाडौँ महानगरले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार भएको जेन जी आन्दोलनले बिग्रिएको परिस्थिति मध्यनजर गर्दै तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरेको हो ।
महानगरको निर्णयसँगै विद्यालयहरुले विद्यार्थीलाई सन्देश पठाएका छन् ।
सोमबार भएको जेन जीको आन्दोलनले १९ जनाको ज्यान गएको छ । सयौँ घाइते भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया