16
Shares
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज त्रिवि क्रिकेट मैदानमा दुई खेल खेलाइँदैछन् । दिनको पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित मैदानमा हुने यो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ ।
त्यस्तै, दोस्रो खेलमा चितवन राइनोजले काठमान्डु गोर्खाजसँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टोलीबीचको खेल दिउँसो ४ः३० बजे सुरु हुने तालिका छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया