जाजरकोट–१ मा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत पराजित, खड्कबहादुर बुढा विजयी निश्चित

200 Shares

काठमाडाैं । जाजरकोट निर्वाचन क्षेत्रमा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत पराजित भएका छन्।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रहेका बस्नेतलाई नेपाली कांग्रेसका खड्कबहादुर बुढा ले हराएका छन्।

अन्तिम मतपरिणाम घोषणा हुन बाँकी रहे पनि प्राप्त मतगणनाअनुसार खड्कबहादुर बुढाको विजय निश्चित भइसकेको निर्वाचन अधिकृतले जनाएका छन्।