14
Shares
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा अर्जेन्टिनाका लियोनल मेसीले ह्याट्रिक गरेका छन् ।
अल्जेरियाविरुद्धको खेलमा उनले १७, ६० र ७६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
यस ह्याट्रिकसँगै लियोनल मेस्सीले विश्वकप इतिहासमा आफ्नो कुल गोल सङ्ख्या १६ पुर्याएका छन्। उनले यसअघि मिरोस्लाभ क्लोजको रेकर्डसँग बराबरी गरेका छन् । क्लोजले पनि १६ गोल गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया