कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बोलाइयो

108 Shares

काठमाडौं । नेपाली कांग्रेस ले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार बैठक चैत १८ गते बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।