नेकपा संसदीय दलको नेतामा प्रचण्ड नियुक्त

133 Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएका छन् ।

दलको आज बसेको बैठकले दाहाललाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गरेको हो ।