438
Shares
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३२ कोटेश्वर निवासी समाजसेवी मैया केसीलाई मातृशोक परेको छ । खाँदबारी २ चेवाबेंशी निवासी ज्ञानेन्द्रदेवी कार्कीको ९१ वर्षको उमेरमा सोमबार निधन भएपछि उनकी छोरी मैयाँ केसी शोकमा परेकी हुन् ।
बिगत २५ वर्षदेखि महिलाको क्षेत्रमा र विकासका कार्यमा योगदान पुर्याउँदै आएकी समाजसेवी केसी आमाको निधनपछि शोकाकुल बनेकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया