शिक्षा मन्त्री महाविर पुनले राजीनामा दिए, अभियानमा केन्द्रित हुने
99
Shares
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् यस जानकारी सार्वजनिक गरेका हुन्।
खनालले फेसबुकमा उल्लेख गरेका छन्, “महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो।”
फेसबुकबाट तपाईको प्रतिक्रिया