वीरगञ्जमा लगाइएको कर्फ्यू हटाइयो

213 Shares

काठमाडाैं । पर्साको वीरगञ्जमा लगाइएको कर्फ्यू स्थानीय प्रशासनले हटाएको छ।

शान्ति सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएपछि कर्फ्यू आदेश हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। प्रशासनका अनुसार अब नियमित आवागमन तथा दैनिक गतिविधि सञ्चालन गर्न अनुमति दिइएको छ।

karpu-.webp