552
Shares
काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका र स्पाइनल इञ्जुरी पुनर्स्थापना केन्द्रबीच आर्थिक वर्ष २०८२/०८३ का लागि सम्झौता सम्पन्न भएकाे छ । दुई संस्थाबीच शुक्रबार सम्झाैता भएकाे हाे ।
सम्झौता अनुसार आर्थिक वर्ष २०८२/०८३ मा बनेपा नगरपालिकाभित्रका स्पाइनल इञ्जुरी समस्या भएका नागरिकहरुको उपचारमा उल्लेख्य सहयोग हुने बताइएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया