स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस

63 Shares

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरक्त स्वास्थ्य सचिव डा। संगिता कौशल मिश्रा स्वास्थ्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको छ । 

बैठकले डा. मिश्रालाई स्वास्थ्य मन्त्रालयको नेतृत्व दिन सिफारिस गरेको हो ।

स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेकी डा. मिश्रा स्वास्थ्यमन्त्री बन्ने सम्भावना देखेपछि आइतबार राजीनामा दिएकी थिइन् ।