गृह मन्त्रालयका ४२ उपसचिवको सरुवा, ११ जिल्लाका सिडिओ फेरिए काे -कहाँ ? (सूचीसहित)

12 Shares

काठमाडौं । गृह मन्त्रालयले ४२ जना उपसचिवको गरेको छ। मन्त्रालयले शुक्रबार गरेको निर्णयअनुसार सरुवाको सूची सार्वजनिक गरेको हो।

सरुवासँगै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि हेरफेर गरिएको छ। निर्णयअनुसार ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन्।