317
Shares
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन अघिल्लाे दिनकाे तुलनामा प्रतिताेला ५०० ले घटेकाे हाे ।
बिहीबार छापावाल सुन एक तोलाको १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएकोमा आज १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएकाे छ ।
यस्तै चाँदीको मूल्य भने आज बढेकाे छ । बिहीबार २ हजार ३३५ रुपैयाँ कायम भएकोमा आज प्रतिताेला २ हजार ३४० कायम भएकाे छ । याे अघिल्लाे दिनकाे तुलनामा ५ रुपैंयाँले बढेकाे हाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया