सुनको मूल्य पाँच सयले बढ्याे, कतिमा हुँदैछ कारोबार ?

368 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । 

आइतबार छापावाल सुन एक तोलाको १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य २ हजार १६० रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य पनि आज १० रुपैंयाँले बढेकाे हो ।