२ हजार ५०० ले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

288 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य  घटेकाे छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार रुपैयाँ कायम भएको छ। याे अघिल्लाे दिनकाे तुलनामा २ हजार ५०० ले कमी हाे । 

यता आज चाँदीको मूल्य पनि घटेकाे  छ। आज चाँदीको मूल्य प्रतितोला २ हजार १६० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ । याे अघिल्लाे दिनकाे तुलनामा ५ रुपैंयाँले कमी हाे ।