395
Shares
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह थापाले सो बराबरको बजेट प्रस्तुत गरेका हुन् ।
उक्त बजेटमध्ये चालुतर्फ १० अर्ब २० करोड, पुँजीगततर्फ १९ अर्ब ८३ करोड, वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड र वित्तीय व्यवस्थातर्फ १ करोड रुपैयाँ रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया