काठमाडौँ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।
यसअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा प्रतिलिटर दुई रुपैँयाँ मूल्य बढेको छ ।
अन्य इन्धनकाे मूल्य भने हाललाई यथावत रहेकाे निगमले जनाएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया