269
Shares
लुम्बिनी । लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि करिब ३९ अर्बको बजेट सार्वजनिक गरेको छ ।
आइतबार लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले आगामी आवको लागि ३८ अर्ब ९१ करोडको बजेट सार्वजनिक गरेका हुन् ।
जसमा चालुतर्फ १२ अर्ब एक करोड ४७ लाख ८६ हजार (३०.८८ प्रतिशत), पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार (६०.३२ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार (८.८ प्रतिशत) छुट्याइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया