371
Shares
काठमाडाैं । दलित समुदायको अधिकार तथा विकाससम्बन्धी प्रतिवेदन राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।
आइतबारको राष्ट्रिय सभा बैठकमा ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकतासम्बन्धी प्रतिवेदन २०८१’माथि छलफल गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले पारित भएको हो ।
यसअघि विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले उक्त प्रस्ताव पेश गर्नुभएको थियो । साे प्रस्तावमाथि राष्ट्रिय सभामा छलफल जारी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया