अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दै

311 Shares

काठमाडाैं । आज  राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयनको अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दैछ । 

बैठक बिहान साढे ८ बजेदेखि बस्नेछ । बैठकमा नेपाल सरकारको आ. व. २०८२/०८३ को नीति तथा कार्यक्रममा समितिले तयार पारेको सुझाव र ध्यानाकर्षण सम्बन्धमा छलफल र सो सुझाव हस्तान्तरण गर्ने कार्यसूचि रहेको छ ।