18
Shares
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज चार प्रदेशका नेता तथा सचिवालय सदस्यहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने तय गर्नुहुने भएकाे छ।
प्रचार विभागका अनुसार अध्यक्ष ओलीले मंगलबार दिउँसो १ बजे कोसी, मधेस, वाग्मती र राजधानी प्रदेशका नेता तथा सचिवालय सदस्यहरूसँग भर्चुअल संवाद गर्ने कार्यक्रम तय भएको छ। त्यसैगरी, ओलीले बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरूलाई भर्चुअल सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया