21
Shares
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति र सचिवालयको बैठक साेमबार बस्दैछ।
प्रचार विभाग प्रमुख निरज आचार्यले असोज ५, ६ र ७ गते ललितपुरको भनिण्डलस्थित रामबाग महलमा बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाएकाे बताउनुभएकाे हाे।
केन्द्रीय समितिको बैठक अघि साेमबार बिहान ९ बजे सचिवालयको बैठक बस्दैछ । उक्त बैठकले केन्द्रीय कमिटीका एजेण्डा तय गर्ने एमालेले जनाएकाे हाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया