12
Shares
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबारका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएकाे छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बैठक बुधबार अपराह्न ४ बजेदेखि शुरु हुने भएकाे हाे।
प्रधानमन्त्री कार्यालयले बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कार्यसूचीमाथि छलफल एवं आवश्यक निर्णय हुने जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया