काठमाडौं । उत्तम केसी नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा निर्वाचित भएका छन् । गएराति सार्वजनिक अन्तिम मतपरिणामअनुसार उनले २१६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सविन श्रेष्ठ ले १३२ मत प्राप्त गरे । निर्वाचनमा कुल ३५६ मत खसेको थियो ।
📌 अन्तिम मत परिणाम यसप्रकार रहेको छ :
🔹 अध्यक्ष
• उत्तम केसी – २१६ ✅
• सविन श्रेष्ठ – १३२
🔹 उपाध्यक्ष
• उद्धव भट्टराई – १०७
• डिबि तामाङ – २७
• पनाह अधिकारी – १३५
• पूजना प्रधान – १४४ ✅
• राजेन्द्र बस्नेत – १८
• शिवहरी बैरागी – १४६ ✅
🔹 महासचिव
• रामेश्वर बुर्लाकोटी – १२५
• सुनील कटवाल – १९५ ✅
🔹 सचिव
• गोपाल ढकाल – २१४ ✅
• पल्पसा डंगोल – ११०
🔹 कोषाध्यक्ष
• तेजुला खतिवडा – १४९ ✅
• पवित्रा आचार्य – १०६
• खुश्व खड्का – ५८
🔹 सह–कोषाध्यक्ष
• पवन केसी – १६१ ✅
• गीता नेपाल – १५३
🔹 सदस्य (निर्वाचित १० जना)
• इन्द्रबहादुर लामा (खम्बे)
• चन्द्रकला (मोनीका) दाहाल
• चन्द्रकला राई (लब्ली संगम)
• छुल्ठिम गुरुङ
• जीवन थापा
• दमन रुपाखेती
• नवीनकुमार श्रेष्ठ
• रश्मि भट्ट
• श्रीदेव भट्टराई
• सुलेमान इकु
फेसबुकबाट तपाईको प्रतिक्रिया