33
Shares
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा रूपान्तरण गर्ने बताएका छन्।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले नगदरहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिने बताए।
उनले करका संचनाको पुनर्संचना गरेर गरिबीको बोझ घटाउने बताए। त्यस्तै विभिन्न मुलुकसँग दोहोरो करसम्बन्धी सम्झौता गरिने उनले बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया