प्रधानमन्त्री बालेन शाहको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

127 Shares

काठमाडौं। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आज दिउँसो १ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको छ।

सर्वप्रथम सरकारले कार्यभार सम्हालेको समयमा १०० वटा कार्यसूची सार्वजनिक गरेको थियो। वर्तमान सरकारले आफ्नो कामकारबाही सोही कार्यसूचीअनुसार अगाडि बढाइरहेको जनाएको छ।