ओलीको तत्काल रिहाइको माग गर्दै शंकर पोखरेल

86 Shares

काठमाडौँ — नेकपा (एमाले)का महासचिव शंकर पोखरेल ले पार्टी अध्यक्ष केपी शर्मा ओली को तत्काल रिहाइको माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत पोखरेलले पूर्वाग्रह र प्रतिशोधको राजनीति महँगो पर्ने चेतावनी दिँदै सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका हुन्। उनले ओलीलाई अविलम्ब रिहा गर्न माग गर्दै यस्तो कदमले देशको राजनीतिक वातावरण थप बिग्रन सक्ने संकेत गरेका छन्।

 

sankar-pokharel-.jpg