235
Shares
काठमाण्डौ । चीनले दक्षिणपश्चिमी पान्त सिचुआनमा रहेको सिचाङ उपगह प्रक्षेपण केन्द्रबाट दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाएको छ ।
परीक्षण उपगहहरू शियान–३० ०१ ०२ लाई स्थानीय समय अनुसार बिहान ११ बजे लङ मार्च–२डी क्यायि केटबाट प्रक्षेपण गएिको थियो । तिनीहरूको पुर्वनिर्धाति कक्षमा सफलतापर्वक प्रवेश गरेको बताइएको छ ।
उपग्रहहरू मुख्यतया पृथ्वी अवलोकन प्रविधिहरूको प्रयोगात्मक प्रमाणीकणको लागि प्रयोग गरिनेछ ।
प्रक्षेपण लङ मार्च शृङ्खला क्यायि केटहरूको ५ सय ९ औं उडान मिसन हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया