262
Shares
काठमाडौँ । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार १०० कायम भएको छ।
यसअघि बिहीबार छापावाल सुन तोलाको १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला २ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २३५ रुपैयाँ कायम भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया