५०० ले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

373 Shares

काठमाडाैं । नेपाली बजारमा साेमबार सुनकाे मूल्य बढेकाे छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला ५ सयले बढेकाे हाे । महासंघले ताेकेकाे मूल्य अनुसार आज सुन एक लाख ८४ हजार ६०० मा काराेबार हुँदैछ । 

यस्तै चाँदीकाे मूल्य भने आज स्थिर छ ।  चाँदी आज एक हजार ९१० मा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ।