12
Shares
काठमाडाैं । रास्वपा सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएकाे छ ।
उनीहरूबीच केहीबेर अघि भेटवार्ता भएको हो । पाँचदिने भ्रमणमा रहेका सभापति लामिछानेले आजबाट विभिन्न राजनीतिक भेटवार्ता थालेका हुन् ।
उनले आजै विदेशमन्त्री एस जयशंकर र भाजपाका अध्यक्ष नितिन नवीनसँग पनि भेटवार्ता गरेका थिए ।
उनी भाजपाको निमन्त्रणमा हिजो भारत गएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया