प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

22 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गर्नुभएकाे छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार मध्याह्न १२ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएकाे हाे ।

 

साेही बैठकबाट विभिन्न निर्णय गरिने सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको हाे छ।