नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा एक करोड एक लाख सहयोग

14 Shares

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि राहत, उद्धार र पुनर्निर्माण कार्य गर्न रु एक करोड एक लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ ।

संघका पदाधिकारीहरुले आज एक कार्यक्रमबीच अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई राहतवापतको सो रकमको चेक हस्तान्तरण गरका हुन् ।

संघले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, तनहुँलगायतका प्रभावितलाई सहयोग गर्ने उद्देश्यले गरिएको जनाएको छ ।