71
Shares
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको साेमबार शल्यक्रिया भइरहेकाे छ।
अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया गर्ने क्रम भइरहेकाे हाे। उहाँको सचिवालयले अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया भइरहेको जनाएकाे छ । अस्पतालले अध्यक्ष ओलीको शल्यक्रिया गरिरहेकाे जानकारी गराएकाे हाे । अध्यक्ष ओलीलाई प्रहरीले यहि चैत १४ गते पक्राउ गरेको थियो। त्यसपछि उहाँ अस्पतालमै रहनुभएकाे छ। उहाँलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश दिएको थियो।
अध्यक्ष ओलीको हाजिरी जमानीमा गत बिहीबार रिहा भइसक्नुभएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया