10
Shares
काठमाडाैं ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नुवाकोट पुग्नुभएकाे छ ।
भदौ १० को भोटेकोशी बाढी प्रभावित क्षेत्र निरीक्षणका लागि देउवा आज नुवाकोट पुग्नुभएकाे हाे ।
देउवासहित नेताहरूले नुवाकोटको ढुंगे क्षेत्रमा बाढीले पुर्याएको क्षतिको अवस्था निरीक्षण गर्नुभएकाे छ ।
नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह, प्रकाशशरण महत, एनपी साउद, मोहन बस्नेतलगायत पनि नुवाकोट पुग्नुभएकाे हाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया