रास्वपा मतपरिणाम सार्वजनिक, कुन उम्मेदवारले कति ल्याए मत ? (सूचीसहित)

10 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यका लागि बुधबार भएको निर्वाचनको मत परिणाम सार्वजनिक गरेको छ । कुल ९९ जना केन्द्रीय सदस्य पदमा ३७९ जनाले उम्मेदवारी दिएका थिए । जसमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक २ हजार ६ सय ७ मत ल्याएका छन् ।

उनलाई पछ्याउँदै सोविता गौतमले २ हजार ५ सय ९४ मत ल्याइन् । त्यस्तै, शिशिर खनाललाई १४९५ मत र सागर ढकाललाई २३३३ मत प्राप्त भएको छ ।

यस्तो छ अन्य उम्मेदवारले ल्याएको मतको सूची

  1. डा. स्वर्णिम वाग्ले २६०७ मत
  2. गणेश पराजुली २०४५
  3. बिराजभक्त श्रेष्ठ २०९४
  4. सस्मित पोखरेल १८३३
  5. मनिष झा २२३७
  6. सोविता गौतम २५९४
  7. विपिन आचार्य २१२६
  8. शंकर श्रेष्ठ १४८४
  9. कविन्द्र बुर्लाकोटी २१८४
  10. क्रान्तिशीखा धिताल १४७९
  11. शिशिर खनाल २४९५
  12. राजीव खत्री १७०१
  13. राजुनाथ पाण्डे. १८१२
  14. सुदीप ढकाल १४२९
  15. अनुष्का श्रेष्ठ १३५३
  16. जगदिश खरेल (दोलखा) १५१३
  17. रञ्जु दर्शना २२४९
  18. पुकार बम २०३०
  19. प्रमोद न्यौपाने १८९२
  20. हरि ढकाल २२१९
  21. जगदिश खरेल (ललितपुर) २०४४
  22. रोहन कार्की १०२२
  23. खगेन्द्र सुनार १७०८
  24. यज्ञमणी न्यौपाने १९६९
  25. असीम साह १७२८
  26. टिका संग्रौला १४९०
  27. सागर ढकाल २३३३
  28. लिमा अधिकारी १५०४
  29. रामजी यादव ८६९
  30. निशा डाँगी २०८९
  31. इन्दीरा रानामगर २०४७
  32. रिमा विश्वकर्मा १८१०
  33. रमेश प्रसाईं २१२३
  34. समिक्षा बास्कोटा १६९९
  35. अरनिको पाण्डे ९१२
  36. धनञ्जय रेग्मी ८९०
  37. तोसिमा कार्की २२५७
  38. गणेश कार्की १६९३
  39. आशिका तामाङ १४३०