38
Shares
काठमाडाैं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्री बालेन्द्र शाहकाे सचिवालयले जनाएकाे छ । ।
मन्त्रिपरिषद् बैठक नियमित भएको जनाइएको छ ।
सरकारका प्रवक्ता व्यस्त रहेकाले आजको बैठकका निर्णयहरू माननीय संघीय मामिला तथा सामान्य प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले जानकारी गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया