27
Shares
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । आज बस्न लागकाे मन्त्रिपरिषद्को बैठकमा सहभागि हुन गएका हुन् । मन्त्रिपरिषद् बैठकका लागि मन्त्रीहरू प्रधानमन्त्री कार्यालय गएका छन् ।
केही बेर अघिमात्र गृहमन्त्री गुरुङ रास्वपाका सभापति रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठमा गएका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया