काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक बसिरहेको हो । यसअघि आइतबार मन्त्रिपरिषद् बैठक बसेको थियो ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज आकस्मिक रुपमा बैठक बोलाएका हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया