96
Shares
काठमाडौं । शुक्रबार सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ ले आज शुक्रबार सुनको भाउ प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ तोकेको छ। बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउ भने घटेको छ। चाँदी प्रतितोला १० रुपैयाँले घटेर ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बिहीबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो
फेसबुकबाट तपाईको प्रतिक्रिया