सञ्चारमन्त्री जगदीश खरेल रास्वपाबाट उम्मेदवार, राजीनामा बुझाउँदै

207 Shares

काठमाडाैं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेल रास्वपा बाट आगामी प्रतिनिधिसभा निर्वाचन लड्ने भएपछि राजीनामा दिन लागेका छन्।

उनी हाल प्रधानमन्त्री सुशीला कार्कीसँग राजीनामा बुझाउन गएका छन्। स्रोतका अनुसार रास्वपाले उनलाई ललितपुर–२ बाट उम्मेदवार बनाउने तयारी गरेको छ।