काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक मामिला समितिको बैठक शनिबार बस्दैछ ।
बैठक बिहान १० बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ ।
बैठकमा ऐन कार्यान्वयन मापनसम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया