14
Shares
काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक बुधबार दिउँसो बस्ने भएकाे छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाउनुभएकाे हाे।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारबाहीकाे बारेमा निर्णय हुने प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले बताउनुभएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया