सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

13 Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् ।

शाहले बुधबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका थिए । आज बसेको प्रदेशसभामा बैठकलाई सम्बोधन गरेपछि उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् ।