19
Shares
काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा शुक्रबार सुक्खा पहिरो गएको छ ।
पहिरोले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–३ स्थित भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरी बलको बीओपीमा क्षति पुर्याएको हाे । प्रहरीले उत्तर पश्रिमतर्फ रहेको अग्लो डाँडाबाट सुख्खा पहिरो झरेर बीओपीमा क्षति पुर्याएको जनाएकाे छ।
भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको हाे।
फेसबुकबाट तपाईको प्रतिक्रिया