15
Shares
काठमाडाैं । रोशी खोलामा पानीको सतह बढेपछि अवरुद्ध भएकाे वीपी राजमार्गको काभ्रे सडकखण्ड खुलाउने तयारी भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले आइतबार दिउँसोदेखि गाडी आवागमन बन्द गरिएको जनाएकाे हाे । पानी नपरेको र खोलामा पानीको सतह पनि कम भएकाले सडक खुलाउने तयारी भइरहेको प्रहरीले बताएको छ।
प्रहरीले काठमाडाैंतर्फ र पूर्वतर्फ आवतजावत गरिरहेका गाडीलाई काभ्रेभञ्ज्याङ र मङ्गलटारमा रोकेको जनाएकाे हाे।
फेसबुकबाट तपाईको प्रतिक्रिया