इन्धन सस्तो भएपछि २ प्रतिशत घट्यो सार्वजनिक यातायातको भाडा
14
Shares
काठमाडौं । इन्धनको मूल्य घटेपछि यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादर दुई प्रतिशतले घटाएको छ । विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाइएको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया