22
Shares
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साेमबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
समितिले गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३७, आलु रातो (लाम्चो) प्रतिकिलो ३८, आलु रातो (गोलो) प्रतिकिलो ३५, आलु रातो (मुढे) प्रतिकिलो ३५, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४२ रूपैयाँ कायम गरिएकाे हाे।
त्यसैगरी, गाजर (लोकल) प्रतिकिलो ९०, बन्दा (लोकल) प्रतिकिलो ६०, काउली स्थानीय प्रतिकिलो ६०, रातो मूला प्रतिकिलो ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०, भन्टा लाम्चो प्रतिकिलो २५ र भन्टा डल्लो प्रतिकिलो ४० रूपैयाँ कायम गरिएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया