12
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक आज साँझ ६ बजे बस्ने भएको छ ।
पार्टी सभापति रवि लामिछानेले आज बैठक बोलाएको बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको हो ।
बैठकमा पार्टीको भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठकलगायतका एजेन्डामा छलफल हुने जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया