12
Shares
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।
यसअघि सोमबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया